दफा
अनुमतिपत्रको लागि दरखास्त दिने
: दफा ४ बमोजिमको अनुमतिपत्र प्राप्त गर्न चाहने व्यक्ति वा संस्थाले तोकिए बमोजिमको ढाँचामा तोकिए बमोजिमको दस्तुर सहित समिति समक्ष दरखास्त दिनु पर्नेछ।